प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान

दोलखा । गौरीशंकर क्लष्टरमा आवद्ध दोलखा र रामेछाप जिल्लाका ७ बचत तथा ऋण सहकारी संस्थाहरुको २५आंै कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) अन्तर्गत उक्त क्लष्टरमा आबद्ध साकोसहरुबीच हालसम्मका असल सिकाई अभ्यासहरु आदान प्रदान गरिएको थियो । 

जनजागरण साकोस, दोलखाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला गोष्ठीको अध्यक्षता आयोजक साकोसका अध्यक्ष पवन प्रसाद दहालको अध्यक्षता र बैतेश्वर गाउपालिका वडा नं ३ का वडा अध्यक्ष कमल अधिकारी प्रमुख आतिथ्यतामा भएको थियो । 

नेफ्स्कूनका वरिष्ठ कार्यक्रम  अधिकृत प्रेम वाग्ले र कार्यक्रम अधिकृत पवन घिमिरेले कार्यशालाको सहजीकरण गर्नुभएको थियो । गौरीशंकर क्लष्टरमा जनजागरण साकोस, जनउपकार साकोस, जनहितकोष साकोस, बेताली साकोस, अर्थभूमि साकोस, साहारा साकोस र आकाशदिप साकोस रहेका छन् । कार्यशालामा आबद्ध ७ साकोसका पदाधिकारी र व्यवस्थापक गरी ४५ जनाको उपस्थिति रहेको थियो । कार्यशालामा प्रोबेसनका विभिन्न सूचकमाथि छलफल गरि साकोस सञ्चालनका भावि रणनीतिक योजनाहरुका बारेमा समेत अन्तरक्रिया गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप