जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

काठमाडौं । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) काठमाडौं दोस्रो समुहको १८ औैं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आदर्श भृकुटी महिला साकोसको आयोजनामा शनिबार सम्पन्न भएको छ ।

आयोजक साकोसकी अध्यक्ष मिना गुरुङको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ भएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौड्यालले जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध साकोसहरुले जोखिम न्यूनीकरणका लागि प्रतिबद्ध भएर काम गरेकोप्रति खुसी व्यक्त गर्नुभएको थियो । उहाँले वित्तीय कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन जिटलाइजेसनमा जानुको विकल्प नरहेको बताउँदै नेफ्स्कूनले निर्माण गरेको एकीकृत प्रविधिमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्नुभएको थियो ।

कर्ब्स काठमाडौं दोस्रो समुह अन्तर्गत चिनारी साकोस, आदर्श भृकुटी महिला साकोस , तरकारी फलफूल साकोस, बालकुमारी साकोस, जयन्ती साकोस, रीजु साकोस, शारदा माइ साकोस, कम्पास साकोस, हाम्रो दहचोक साकोस र जोरपाटी साकोस  रहेका छन् । 

समापन सत्रमा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठको उपस्थिति रहेको थियो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप