हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न

सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । यहि असार १२ र १३ गते नेफ्स्कून र हरिवन नगरपालिकाको साझेदारीमा सञ्चालि आधारशिला कार्यक्रम अन्तर्गत दोस्रो चरणको सहकारी सचेतीकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारीहरुलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागी विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारीको अवधारण, विकास, महत्व, आधारशिला कार्यक्रमको बारेमा जानकारी, सहकारीको मुल्य मान्यता, सञ्चालक तथा कर्मचारीहरुको जिम्मेवारी, सहकारी ऐन नियमको बारेमा जानकारी, सहकारीको दिगोपना तथा कार्यहरु र दोस्रो चरणको आधारशिला कार्यक्रम अन्तर्गत समिक्षा गरीएको थियो । उक्त कार्यक्रममा हरिवन नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन्द्र उप्रेतीले सहभागी संस्थाहरुलाई कोपोमिस सम्बन्धि जानकारी समेत गराउनुभएको थियो ।

हरिवन नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष को आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा नगरपालिका, सहकारी सञ्जाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत अन्य संस्था गरी ४० जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो भने व्यवस्थापन नेफ्स्कून हरिवन फिल्ड कार्यालयले गरेको थियो । कार्यक्रममा सहभागीहरुले यस आधारशिला कार्यक्रमले निस्कृय तथा अन्य सहकारीलाई समेत नीति, नियम अनुसार अगाडि बड्नको लागि झस्काएकाले आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

१ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप