मकवानपुरमा एक्सेस कार्यक्रम अन्तर्गत छैंटौं समूहको सिकाई कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा एक्सेस कार्यक्रम अन्तर्गत छैंटौं समूहको सिकाई कार्यशाला सम्पन्न

काठमाडौं । एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेस अन्तर्गत छैंटौं समूहको एघारौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १४ गते, मंगलबार मकवानपुरमा सम्पन्न भएको छ ।

जनचेतना साकोस मकवनापुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरण रहेको कार्यशालामा आयोेजक साकोसकी अध्यक्ष जानुका दुबादीको अध्यक्षता र मकवानपुर जिल्ला बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यशालामा मकवानपुरका जागरण साकोस, महिला अभियान साकोस, जनचेतना साकोस, महिला मिलन साकोस, रौतहटको नवविकास साकोस, चितवनका ग्रामिण साकोस, हाम्रो चित्रवन साकोस र प्रभात दिदीबहिनी गरी ८ साकोसका एक्सेस कार्यदल संयोजक, सदस्य र व्यवस्थापक सहित आयोजक साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यशालाको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप