स्तरीकरण कार्यक्रम निकै फलदायी रहेको प्रोबेसन मेची कोशीमा सहभागी प्रतिनिधिहरूको भनाई 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्तरीकरण कार्यक्रम निकै फलदायी रहेको प्रोबेसन मेची कोशीमा सहभागी प्रतिनिधिहरूको भनाई 

मोरङ । एकीकृत जनभावना साकोस, लेटाङ–२, मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची–कोशी पहिलो क्लस्टरको मोरङमा १८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (PALM) आज, असार १५ गते आयोजक साकोसको सभाहलमा सम्पन्न भएको छ । 

कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध मोरङ र सुनसरी जिल्लाका ६ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३२ जना को उपस्थिति रहेको थियो ।

आयोजक साकोसका अध्यक्ष हेरम्ब राज भट्टराईको अध्यक्षता, प्रमुख अतिथिको रुपमा लेटाङ नगपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती, लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिना, वडा नं ५ का वडा अध्यक्ष भुम सुर्य मगर, लेटाङ नगरपालिकाका ईन्जिनियर भानुभक्त राई, आयोजक साकोसका पूर्व अध्यक्ष चन्द्र प्रसाद गौतम, नेफ्स्कून लेटाङ सेवा केन्द्र प्रमुख गणेश प्रसाद भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रमबाट सहकारी विच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदन प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै  नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेकोप्रति सहभागीहरुले जोड दिएका थिए । 

कार्यक्रममा सहभागी साकोसहरुबाट आ आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा कञ्चनजङ्घा साकोस, मोरङका व्यवस्थापक युवराज सिग्देललाई पुरस्कृत गरीएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत आयोजक संस्थाको उपाध्यक्ष मञ्जु खतिवडा र सञ्चालन कार्यक्रम सचिव सुरेश अधिकारी र सह-व्यवस्थापक टंक बहादुर मच्कोटीले गर्नु भएको थियो ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२१ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप