‘जे सकिन्छ, त्यसैमा आत्मनिर्भर बन्ने प्रयास गरौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘जे सकिन्छ, त्यसैमा आत्मनिर्भर बन्ने प्रयास गरौं’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का महासचिव दामोदर अधिकारीले असार १५, मानो रोपेर मुरी फलाउने दिनको सम्पूर्ण सदस्य संघ संस्था र कृषि कर्ममा सहभागी सदस्यहरुमा शुभकामना प्रदान गर्नुभएको छ । उहाँले असार १५, नेपालीहरुका लागि परम्परादेखिनै महत्वपूर्ण दिनको रुपमा लिने गरिएको बताउनुभयो । आज हामी प्रत्यक्ष कृषिमा जोडिन नसकेपनि घरको गमलामा दुईवटा खुर्सानीको विरुवा रोपेर भएपनि खुर्सानीमा आत्मनिर्भर बन्ने प्रयासमा लाग्नुपर्ने सन्देश कर्मचारीहरुमार्फत प्रवाह गर्नुभएको थियो । घर करेसाबारीमा हुन सक्ने तरकारीको उब्जनीबाट पनि हामी तरकारीमा आत्मनिर्भर बन्न सकिने विचार उहाँले राख्नुभएको थियो ।

असार १५  अर्थात ‘राष्ट्रिय धान दिवस’ साथै दहि चिउरा खाने दिनलाई परम्परागत पर्वको रुपमा मनाउने प्रचलन छ । असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिने गरिन्छ । यस विशेष दिनको अवसर पारेर नेफ्स्कून कर्मचारी परिवारले आयोजना गरेको दहि चिउरा खाने कार्यक्रममा संघका महासचिव दामोदर अधिकारीले असार १५ को शुभकामना सन्देश दिनुभएको हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप