पुराना साझा (सहकारी) संस्थामा रहेको सम्पत्ती तथा दायित्व एकिन गर्ने र ऋण मिनाहाका लागि विवरण बुझाउने समयावधि अब १५ दिनमात्र बाँकी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुराना साझा (सहकारी) संस्थामा रहेको सम्पत्ती तथा दायित्व एकिन गर्ने र ऋण मिनाहाका लागि विवरण बुझाउने समयावधि अब १५ दिनमात्र बाँकी 

काठमाडौं । पुराना साझा (सहकारी) संघ/संस्थाको सम्पत्ती तथा दायित्व एकिन गर्ने र ऋणी सदस्यको ऋण मिनाहाका लागि दर्खास्त दिने अन्तिम समय श्रावण १७ गतेसम्म मात्र रहेको छ । 

सहकारी विभागद्वारा असार १५ गते जारी निर्देशन अनुसार पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण यही श्रावण १७ गतेभित्र विभागमा पठाइसक्नुपर्नेछ । 

श्रावण १७ गतेभित्र पेश हुन नआएका विवरणको पछि छुट हुन गएको भनी माग दाबी गर्न नपाइने निर्देशनमा उल्लेख छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप