म्याग्दी । बेनी नगरपालिका–८ मा अवस्थित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम पोखरामा सञ्चालनमा रहेको छ । श्रावण १९ देखि २१ गतेसम्म सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत द्वय सुमनराज घिमिरे र रबिन्द्र श्रेष्ठले गर्नुभएको छ ।
साकोसका अध्यक्ष अमृतलाल श्रेष्ठले अध्यक्षतामा सुरु कार्यक्रममा साकोसका सञ्चालक समिति, लेखा सूपरिवेक्षण समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति, व्यबस्थापन सहित १८ जनाको सहभागिता रहेको छ ।
साकोसका बरिष्ठ प्रबन्धक बसन्त कुमार श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रामजी प्रसाद सुबेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
६ मिनेट अगाडि
२९ मिनेट अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
६ मिनेट अगाडि
२ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२९ मिनेट अगाडि
३ दिन अगाडि
२४ घण्टा अगाडि
४ दिन अगाडि