चन्द्रोदय साकोसको आयोजनामा रौतहटमा साकोसहरुबीचको असल सिकाइ आदानप्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रोदय साकोसको आयोजनामा रौतहटमा साकोसहरुबीचको असल सिकाइ आदानप्रदान

सर्लाही । प्रोबेसन कार्यक्रम अन्तर्गत मध्य तराई क्लष्टर पाचौं ब्याचमा सहभागी साकोसहरुबीच “१२औं कार्यकुशलता तथा सिकाइ ब्यबस्थापन कार्यशाला बिहीबार सम्पन्न भएको छ ।

 चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर–४ रौतहटको आयोजनामा सञ्चालित गोष्ठीमा सिन्धुलीका सिन्धु साकोस, मिलिजुली साकोस, महोत्तरीका बर्दिबास साकोस, सर्लाहीका त्रिवेणि साकोस ,डुमडुमे साकोस ,जनहित साकोस तथा रौतहट चन्द्रोदय साकोस गरि ७ वटा साकोसका ५०  जनाको सहभागिता रहेको थियो ।

गोष्ठीको प्रमुख अतिथिमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्ले  र अतिथिमा जिल्ला बचत संघ रौतहटका अध्यक्ष देबकी नेपाल, नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभु पोखरेलको उपस्थिति रहेको थियो । 

चन्द्रोदय साकोसका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीको अध्यक्षतामा आयोजित गोष्ठीमा क्लष्टरमा आबद्ध साकोसका प्रोबेसन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभागिता थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून हरिवन फिल्ड कार्यालयका ईन्चार्ज महेश बरालको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यशालामा आवद्ध सहकारीका व्यवस्थापकहरुले आ–आफ्नो संस्थाको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतिका क्रममा देखिएका संस्थाका विविध कमिकमजोरीहरुको समिक्षा गर्दै सुधार गर्नुपर्ने विषयहरुमा हजकर्ता बिदुर खड्काले सुझाव दिनुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप