हाम्रो चित्रवन साकोसको वार्षिक समिक्षा बैठक सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो चित्रवन साकोसको वार्षिक समिक्षा बैठक सम्पन्न 

 केशब लोहनी
हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर ११ चितवनको र्आिर्थक बर्ष २०७८।०७९ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद पौडेलले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रगती समिक्षा सँगै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाका आगामी नीति तथा कार्यक्रममा वित्तीय कार्यक्रमका साथै सदस्य सेवा कार्यक्रम, सुशासन सम्वन्धी कार्यक्रम, सामुदायिक उत्तरदायित्वका कार्यक्रम, तालिम तथा शिक्षा कार्यक्रम, प्रविधिको विकास र प्रयोग सम्बन्धी व्यवस्था लगायतका बिषयहरु समेटिएको बताउनुभयो ।

 बैठकमा प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले गत आ.व.को  प्रगति समिक्षा सँगै आ.व. २०७९।०८० को लागि १ अर्व ४० करोड ७८ लाख ७३ हजार को कुल पुँजी सहित ५ करोड ३१ लाख ४० हजार मुनाफा पुर्याउने प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । समिक्षा बैठकमा संस्थाका अध्यक्ष खड्काले संस्थाले गत बर्षको आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण कार्य सम्पन्न भएको र चालु आ.व.मा सामाजिक लेखा परिक्षण SOCIAL AUDIT  को कार्य भईरहेको हँुदा यसवाट संस्था सुशासनमा जाने र संस्थाले यस वर्ष स्तरीकरण कार्यक्रम अन्तर्गत ACCESS कार्यक्रमको समेत अडिट गर्ने बताउनुभयो साथै संस्थाले ए.टि.एम. सेवा अन्तरगत भिजा कार्ड प्रयोगमा ल्याएको, मोवाईल एप्स, क्यूआर कोड सञ्चालनमा आएको जानकारी गराउदै चालु आर्थिक बर्षको लागि संस्थाले लिएको नीति कार्यक्रम र बजेटलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याएर शेयर सदस्यलाई १२ प्रतिशत लाभांश दिने घोषणा समेत गर्नु भएको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप