लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

लमजुङ । नेफ्स्कून लमजुङ फिल्ड कार्यालयको आयोजनामा लमजुङमा सञ्चालित सहकारीहरुका लागि पनि कोपोमिस तालिम प्रदान गरिएको छ । 

लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य महेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा तालिमको सुरुवात भएको थियो । उपसमिति सदस्य महेन्द्रलाल श्रेष्ठले सहकारीहरुले कोपोमिसको युजर नेम र पासवर्ड लिएर समष्टिगत विवरण भरी सबमिसन नं लिएपछि मात्रै कर चुक्ता प्रमाणमत्र लिनसकिने हुँदा समयमै सहकारीका विवरणहरु कोपोमिस प्रणालीमा प्रविष्टि गर्न सहभागी सबैमा अनुरोध गर्नुभएको थियो । 

सहकारी विभागले जारी गरेको सूचना सम्पूर्ण सहकारी संघ संस्थाले पालना गनुपर्ने र सहकारी सम्बन्धी वास्तविक तथ्यांक राज्यलाई दिनुपर्ने भएकोले सबै सहकारी संस्थाले कोपोमिसमा आफ्ना सहकारीको वास्तविक तथ्यांक भर्नुपर्नेमा जोड दिनुभएको थियो ।

तालिममा लमजुङका २९ साकोस र तनहुँको १ साकोसबाट गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र व्यवस्थापन सहजीकरण लमजुङ फिल्ड कार्यालयका ईन्चार्ज विनोद ढकालले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप