साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया 

सर्लाही । मधेश प्रदेशका सहकारीहरुको गुणस्तर सुधार र स्तरीकणको अभियानमा व्यवस्थापकहरुको क्रियाशिलता अभिवृद्धि गर्ने उद्देश्यसहित साकोस व्यवस्थापकहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र मधेश प्रदेश म्यानेजर्स क्लबको संयोजनमा शनिवार सर्लाहीको सगुन साकोसमा आयोजित कार्यक्रममा सर्लाही, रौतहट र महोत्तरी जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका ४० जना व्यवस्थापकको उपस्थिति रहेको थियो । 

कार्यक्रमको अध्यक्षता रौतहटको नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले गर्नुभएको थियो । कार्यक्रममा बचत तथा ऋण सहकारी अभियान र स्तरीकरण कार्यक्रमका सम्बन्धमा नवविकास साकोसका व्यवस्थापक यज्ञ प्रसाईंले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो भने हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेलले कार्यपत्रमाथी टिप्पणी गर्नुभएको थियो । 

कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागी साकोस व्यवस्थापकहरुले साकोसका असल अभ्यास र स्तरीकरण कार्यक्रमका असल सिकाईबारे अनुभवहरु आदान प्रदान गर्नु भएको थियो । 

नेफ्स्कून सर्लाही फिल्ड कार्यलयका इन्चार्ज महेश बरालले कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो । त्रिवेणी साकोसका व्यवस्थापक रामलाल महतोले सञ्चालन गर्नुभएको कार्यक्रममा म्यानेजर्स क्लबका सदस्य रविन्द्र रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप