विविध कार्यक्रम सहित नेफ्स्कूनको ३५औं स्थापना दिवस देशव्यापी मनाइयो :फोटोफिचर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विविध कार्यक्रम सहित नेफ्स्कूनको ३५औं स्थापना दिवस देशव्यापी मनाइयो :फोटोफिचर

काठमाडौं । नेफ्स्कूनका पूर्व अध्यक्ष स्व. भोजराज घिमिरेको अध्यक्षतामा २०४५ साल श्रावण ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भई सुरु भएको साकोस अभियान ३५ बर्षमा प्रवेश गरेको छ । साकोस अभियानको शीर्ष संघ नेफ्स्कूनले यस बर्ष श्रावण ३१ गते आफ्नो ३५औं स्थापना दिवस भव्य समारोहका बीच काठमाडौं सहित सबै फिल्ड कार्यालयहरुमा एकसाथ मनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई लक्षित गरी संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा राजधानीमा आयोजित समारोहको उद्घाटन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्नुभएको थियो । 

त्यसैगरी उपत्यका बाहेक नेफ्स्कूनका अन्य सबै फिल्ड कार्यालहरुमा पनि ३५औं स्थापना दिवस फिल्ड व्यवस्थापन उपसमितिको समन्वयमा भव्य रुपमा मनाइएको थियो । नेफ्स्कून फिल्ड कार्यालयहरु चितवन, सुनसरी, बाँके, दोलखा, सर्लाही, कञ्चनपुर, रुपन्देही, कास्की, झापा, डडेलधुरा, दाङ, पर्सा, लमजुङ, सुर्खेत, जनकपुर, धादिङ, मकवानपुर, सिन्धुली, लेटाङ लगायत सबै कार्यालयमा कार्यालय का व्यवस्थापन उपसमिति सदस्यहरु, फिल्ड कार्यालयका कर्मचारीहरु, स्थानीय सहकारीकर्मीहरु र सेयर सदस्यहरुको बाक्लो उपस्थितिका बीच स्थापना दिवस कार्यक्रम मनाइएको हो ।

सुनसरीमा आयोजित नेफ्स्कून स्थापना दिवस विशेष समारोह नेफ्स्कून फिल्ड उपसमिति सदस्य एवम् किसान कल्याण साकोसका अध्यक्ष शालिकराम ढकालको अध्यक्षता र प्रदेश न. १ सहकारी रजिष्ट्रार हरि बहादुर खत्रिको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नेफ्स्कूनकी पूर्व उपाध्यक्ष अमृता सुब्बाको विशेष आतिथ्यता सहित जिल्ला सहकारी संघ र जिल्ला बचत संघका पदाधिकारीहरु, स्थानीय सहकारीकर्मीहरु र सदस्य साकोसका सञ्चालक समितिका सदस्य र व्यवस्थापकहरु गरी ६० जनाको उपस्थिति थियो । 

पोखरामा आयोजित नेफ्स्कून स्थापना दिवस विशेष समारोहको उद्घाटन जिल्ला सहकारी संघ पोखराकी अध्यक्ष सावित्रा कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनका पूर्व सञ्चालक भिम बहादुर गुरुङ, फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु, स्थानीय सहकारीकर्मी र सदस्यहरुको उपस्थिति थियो । 

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

७ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२४ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

१ दिन अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२४ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप