नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदस्य संघ संस्थाहरुका लागि एकीकृत स्वनियम मार्गनिर्देशन २०७९ जारी गरेको छ । मार्गनिर्देशन संघको ३५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले विमोचन गर्नुभएको थियो । संघले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा पालना गर्नैपर्ने एकीकृत नीति नियमहरुलाई एकीकृत गरी मार्गनिर्देशन जारी गरेको हो । 

यसभित्र बचत ऋण सहकारीका सिद्धान्त तथा मूल्य–मान्यताहरू, सहकारीको क्षेत्रको वित्तीय प्रतिवेदन ढाँचा, Nepal Financial Reporting Standards -NFRS कार्यान्वयन सम्बन्धी विषय, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी विषय, बाह्य लेखा परीक्षण तथा कर भुक्तानी सम्बन्धी विषय, सामाजिक परीक्षण, स्थिरीकरण कोषमा सहभागिता, बचत तथा ऋण व्यवस्थापन, पारिश्रमिक तथा श्रम अडिट, सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका २४ विषयहरु समेटिएका छन् । 

एकीकृत स्वनियम मार्गनिर्देशन पूर्ण अध्ययनका लागि तलको लिंक कपि गर्नुहोस् :

https://www.nefscun.org.np/wp-content/uploads/2022/08/Final-for-Printing_Ekrikit-Swaniyam-Mardanirdeshika-2079-1.pdf?

भर्खरै
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

लोकप्रिय
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ मिनेट अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१५ दिन अगाडि

पाठकबाट थप