पोखरामा साकोसहरुका लागि नेफ्स्कून अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरामा साकोसहरुका लागि नेफ्स्कून अभिमुखीकरण 

कास्की । पोखरामा साकोसहरुबीच नेफ्स्कून अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम नेफस्कून पोखरा फिल्ड कार्यालयको आयोजना र कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ब्यवस्थापन सहयोगमा आज, भाद्र ७ गते सम्पन्न भएको हो ।

कार्यक्रम नेफस्कूनकी सञ्चालक सदस्य कमला देवी गिरीको अध्यक्षतामा सुरु भएको थियो । संघका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले नेफ्स्कूनका सेवा तथा कार्यक्रमहरुका बारेमा विषयवस्तु प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा स्वागत मन्तब्य पोखरा फिल्ड कार्यालय ईन्र्चाज  यमकला सुबेदीले र कार्यक्रम सञ्चालन फिल्ड कार्यालयका बरिष्ठ  ब्यवसाय सहायक दिप्ती आर्चायले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप