जनकपुरधाममा साकोसहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानुनी व्यवस्था सम्बन्धी कार्यक्रम सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरधाममा साकोसहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानुनी व्यवस्था सम्बन्धी कार्यक्रम सम्पन्न  

जनकपुरधाम । धनुषाको जनकपुरधाममा साकोसहरुका लागि धितो लिलामी प्रक्रिया तथा कानूनी व्यवस्था सम्बन्धी एक दिने गोष्ठी मंगलबार सञ्चालन भएको छ । 

मधेश प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरि नेफ्स्कूनद्वारा आयोजना गरिएको गोष्ठीमा नेफ्स्कूनमा आवद्ध महोत्तरी र धनुषाका ५५ ओटा बचत तथा ऋण सहकारी संस्थाबाट ६० जनाको सहभागिता रहेको थियो । नेफ्स्कून जनकपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्य गंगा बलम्पाखिले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा धितो लिलामीको प्रक्रिया र कानुनी व्यवस्था सम्बन्धी केके प्रावधान रहेको छ भन्ने विषयमा नेफ्स्कूनका कानुनी परामर्शकर्ता शिव कुमार अधिकारीले सहजीकरण गर्नु भएको थियो । 

कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर कुमार पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो भने फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु नविन कुमार कर्ण र विजय कुमार महत्तोले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्याक्रमको व्यवस्थापन नेफ्स्कून फिल्ड कार्यालय जनकुरधामले गरेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप