नवलपरासीमा पर्ल्स अनुगमन प्रणाली सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीमा पर्ल्स अनुगमन प्रणाली सम्बन्धी तालिम सञ्चालन

नवलपरासी । नेफ्स्कून रुपन्देही फिल्ड कार्यालय अन्तर्गत भुमही सेवा केन्द्रको आयोजनमा ३ दिवसीय पर्ल्स अनुगमन प्रणाली सम्बन्धी तालिम नवलपरासीमा बुधबार सम्पन्न भएको छ । 

भाद्र २० देखि २२ गतेसम्म सञ्चालित तालिमको उद्घाटन शत्रको अध्यक्षता संघका सञ्चालक सन्दिप सापकोटाले गर्नु भएको कार्यक्रममा संघका फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य कृष्ण पौडेल, सदस्य सेवा व्यवस्थापन उप समिति सदस्य लेखनाथ खरेल, लुम्बिनी प्रदेश बचत संघका सञ्चालक सिमा पुरी, प्रदेश बचत संघका सदस्यता वृद्धि उप समिति सदस्य गंगा प्रसाद पाठक, कार्यक्रम अधिकृत मनोज खड्का लगायत रहनु भएको थियो । उद्घाटन शत्रमा प्रदेश संघका सञ्चालक गिरीले महत्वपूर्ण विषयमा तालिम आयोजना गरिएकोले तन, मन र लगनका साथ सक्रिय सहभागिता जनाउन अनुरोध गर्नु भयो ।

सदस्य सेवा उप समिति सदस्य लेखनाथ खरेलले सञ्चालक संस्थामा अस्थायी हुने र कर्मचारी लामो समय रहने भएकाले संस्थाको वृद्धि र विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकोले पनि तालिमबाट भरपुर ज्ञान हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो । उद्घाटन सत्रका अध्यक्ष सापकोटाले कर्मचारीको व्यवसायिक क्षमता विकासले मात्र संस्थाको गतिशिलता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित हुने भएकोले संघले यस्ता तालिम आयोजना गर्ने गरेको धारणा राख्नु भयो सञ्चालक समितिले नीति तथा कार्यक्रम तय गर्ने र कर्मचारीले त्यसको प्रभावकारी कार्यान्वयन गर्ने भुमिका भएको हुदा थप जिम्मेवारी बोधका साथ कार्य सम्पन्न गर्न अनुरोध गर्नु भयो । 

 विभिन्न संस्थाका सञ्चालक र कर्मचारीहरु गरि २७ जनाको सहभागिता रहेको तालिमको सहजिकरण संघका कार्यक्रम अधिकृत मनोज खड्का र फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नुभएको थियो । 

तालिमको व्यवस्थापन भुमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटाले गर्नुभएको थियो । रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्र प्रसाद धमालाले सञ्चालन गरेको उदघाटन शत्रमा सहभागिलाई स्वागत मन्तव्य रुपन्देही फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य कृष्ण पौडेलले गर्नु भएको थियो ।    

तालिमको समापन नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजन आचार्यले गर्नुभएको थियो ।  अध्यक्ष आचार्यले पछिल्लो समयमा सहकारीमा सदस्यहरुको निगरानी घटदै गएको साथै जिल्ला संघ र केन्द्रीय संघहरुमा आवद्ध नभएका संस्थाहरुमा समस्याहरु देखिन थालेको बताउनुभयो । सहकारीको सिद्धान्त र संस्कृती अवलम्बन गरेका संस्थाहरुमा समस्या नरहेको धारण राख्दै पर्ल्स सिद्धान्तको पालनाले सहकारीलाई सही लिगमा हिडाउन सक्ने भएकोले सबैले पर्ल्स प्रणालीलाई प्रयोगमा ल्याउनुपर्ने धारणा राख्नु भएको थियो ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१५ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप