ललितपुरको गुइत साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुरको गुइत साकोस कर्ब्स कार्यक्रममा आबद्ध

ललितपुर । गुइत बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । 

साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष ज्ञान बहादुर महर्जन र नेफ्स्कूनको तर्फबाट नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनालीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा साकोसका सचिव राजेन्द्र महर्जन र नेफ्स्कून ललितपुर फिल्ड कार्यालयका व्यवसाय सहायक सुचन महर्जन उपस्थित हुनुहुन्थ्यो । 

जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमले सहकारीको जोखिम पहिचान गरी सुरक्षित र दिगो सहकारी निर्माणमा सहयोग पुर्याउने अपेक्षा सहित कार्यक्रममा आबद्ध भएको साकोसका अध्यक्ष महर्जनले जानकारी गराउनुभयो । 

२०६६ सालमा ललितपुरको गुईंटोलमा स्थापना भएको गुइत बचत तथा ऋण सहकारी संस्थामा हाल ८ सय ४० सेयर सदस्य छन् भने साकोसको कुल पुँजी करिब १६ करोड रुपैयाँ रहेको छ । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप