तरकारी फलफूल साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
तरकारी फलफूल साकोसको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं । कालिमाटीमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लि. को संस्थागत विकास तालिम सम्पन्न भएको छ । भाद्र २६ देखि २८ गतेसम्म भक्तपुरको नगरकोटमा सञ्चालन भएको तालिममा साकोसका सञ्चालक समितिका पदाधिकारी, सञ्चालकहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक लगायत सदस्यहरु र व्यवस्थापन कर्मचारीहरु गरी १८ जनाको सहभागिता रहेको थियो । नेफ्स्कूनको प्राविधिक सहयोगमा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । 

तालिम समापनका अवसरमा साकोसका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता र निवर्तमान अध्यक्ष एवम् सल्लाहकार उज्वल कार्की, पूर्व अध्यक्ष एवम् सल्लाहकार भगवान चन्द्र उप्रेती, सल्लाहकार भरत प्रसाद खतिवडा र दिपक अधिकारीको आतिथ्यता रहेको थियो । 

साकोस नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध छ । साकोसमा हाल १ हजार ९ सय ८७ सेयर सदस्य छन् भने साकोसको कुल वासलात ६१ करोड रुपैंया  रहेको छ ।  

तालिम पश्चात सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

४ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

८ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप