पल्लबी साकोसद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पल्लबी साकोसद्वारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण

रुपन्देही । देवदह नगरपालिका ७, शित्तलनगरमा मुख्य कार्यालय रहेको पल्लबी बचत तथा ऋृण सहकारी संस्था लि. ले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरेको छ । 

कार्तिक २१ गते, सोमबार ११औं स्थापना दिवसको विशेष कार्यक्रम सहित साकोसले पल्लबी शैक्षिक अक्षय कोष मार्फत देवदह १ मा रहेको खड्ग माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि ३२ थान स्कूल युनिफर्मको स्वेटर वितरण गरेको थियो । 

त्यसैगरी मंगलबार साकोसले देवदह ७, पिपलडाँडामा बृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । बुटवल ब्लड बैंक, रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको साकोसले जनाएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

५ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

८ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२३ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

पाठकबाट थप