एक्सेस मेची कोशी क्लष्टर दोस्रोको २२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एक्सेस मेची कोशी क्लष्टर दोस्रोको २२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न 

काठमाडौं । सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. मंगलबारे मोरङको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक्सेस मेची कोशी क्लष्टर दोस्रोको २२ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंसिर १६ गते सम्पन्न भएको छ । एक्सेस ब्राण्डीङ कार्यक्रम एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा साकोसहरुको विचमा विगत देखि नेफ्स्कूनले सञ्चालन गर्दै आएको छ । 

यस क्लष्टरमा झापा र मोरङका गरी जम्मा ७ ओटा (डाँफे साकोस, कनकलक्ष्मी साकोस, लेटाङ साकोस, लालिगुँरास साकोस, दाम्राभिट साकोस, हाम्रो साकोस, र सुनपकुवा स्वावलम्बी साकोस )  साकोसहरुको आवद्धता रहेको छ भने उक्त कार्यशालामा ७ ओटा साकोसकबाट ३८ जनाको सहभागिता रहेको थियो ।

आयोजक साकोसको अध्यक्ष हेमचन्द्र थापाको अध्यक्षतामा संचालन भएको कार्यशालामा नेफ्स्कूनका संचालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अथिति नेफ्स्कून संचालक घनश्याम अधिकारले नेफ्स्कूनले संचालन गरेको गुणस्तर सुनिश्चितता कार्यक्रम (एक्सेस, प्रोवेसन र कर्वसं) सहभागी भएका साकोसहरुले आफ्नो मात्र संस्थागत सुशासन र संचालनमा गुणस्तरमता ल्याउनुको साथै समग्र साकोस अभियानका लागि रोल मोडल (उदारणिय) बन्नुपर्ने त्यसका लागि आफ्नो संस्थाले कार्यगर्न आग्रह गर्नुभयो साथै  हाल राज्य संग नेफ्स्कूनले वचत ऋण सहकारी अभियानलाई व्यवस्थित र जोखिम न्यूनिकरण गर्नको लागि सहकारी ऐन २०७४ मा भएको व्यवस्था कर्जा सूचना, केन्द्र ऋण असुली न्याधिकरण लागायतका विषयहरुमा पहल कदमी गरिरहेको र छुट्ै यसको परिणाम आउने कुरा वताउनु हुँदै अभियानको पहलमा संचालनमा ल्याएको स्थिरिकण कोषमा आफु सहभागी हुँदै अफु नजिकका साकोसहरुलाई सहभागिताको लागि पहल गर्न समेत अनुरोध गर्नुभएको थियो ।  

नेफ्स्कून बरिष्ठ सूचना प्रविधि अधिकृत सितल थपलियाले सूचना प्रविधि मार्फत साकोसमा आउनसक्ने जोखिम र उक्त जोखिम न्यूनिकरणको विषयमा सहजिकरण गर्नुभएको थियो भने  एक्सेस कार्यक्रमको सूचकका आधारमा संस्थाको प्रस्तुतिकरणका आधारमा कार्यक्रम अधिकृत कोमल राज अधिकारील सहजिकरण गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप