स्वस्तिक साकोसको आयोजनामा प्रोवेसन मध्यतराई चौथो समूहको १५औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको आयोजनामा प्रोवेसन मध्यतराई चौथो समूहको १५औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मध्यतराई चौथो क्लस्टर, सर्लाहीको १५औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मंसिर २६ गते सोमवार सम्पन्न भएको छ । स्वस्तिक साकोस, ईश्वरपुर न.पा ६, सर्लाहीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको अध्यक्षता स्वस्तिक साकोसका उपाध्यक्ष वाल्मीकि सिंहको अध्यक्षतामा भएको हो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष वावुराम घिमिरेको प्रमुख आतिथ्य रहको कार्यशालाको सहजिकरण नेफस्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो । 

कार्यशालाका प्रमुख अतिथि वावुराम घिमिरेले सहकारीहरुले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने र सामाजिक उत्तरदायित्वपूर्ण कार्य गरेर सदस्यहरुको जीवन स्तर उकास्नु पर्ने वताउनुभयो । घिमिरेले हालको तरलताको व्यवस्थापन सदस्यहरुलाई संस्था मेरो हो भन्ने अनुभुति गराई सवै सदस्यवाट अनिवार्य रुपमा नियमित वचत गर्न अभिप्रेरित गर्ने कार्यक्रम लिएर सदस्य माझ गए सहकारीमा तरलताको संकट नपर्ने भएकाले सहकारीहरुलाई व्यक्तिमुखी नभै समुदायमा आधारित भई सञ्चालन हुन अनुरोध गर्नुभयो । त्यस्तै कार्यशालामा नेफस्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले तरलताको समस्या न्युनिकरण गर्न सकिने सम्भावनाका क्षेत्रहरु औल्याउदै उपस्थित सवै सहकारीहरुलाई सोही अनुसारको विधि अवलम्न गर्न अनुरोध गर्नुभयो । 

कार्यशालामा उक्त समुहमा आवद्ध वारा जिल्लाको हातेमालो साकोस र तामागढि साकोस त्यस्तै रौतहट जिल्लाको संकल्प साकोस र सर्लाहीको सूर्यदय साकोस, सगुन साकोस, नेत्रगन्ज महिला साकोस, नन्देश्वर महिला सकोस, चमेली साकोस र स्वस्तिक साकोस  गरि ९ वटा साकोसको सहभागिता रहेको कार्यशालाको कार्यक्रम सञ्चालन स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापाले गर्नुभएको थियो । 

कार्यशालामा उपस्थित सवै साकोसहरुले आ–आफ्नो वित्तिय विवरण प्रस्तुत गने सँगै नेफस्कूनका कार्यक्रम अधिकृत खड्काले संस्थाको कमिकमजोरी रहेका सूचकहरुमा सुधार्न गर्न अनुरोध गर्नुभयो । 

कार्यशालाको अध्यक्षता गर्नुभएका स्वस्तिक साकोसका उपध्यक्ष वाल्मीकि सिंहले उपस्थित सवै साकोसका प्रतिनिधिहरुलाई मायाको चिनो हस्तान्तरण गर्दै अर्काे १६औँ  कार्यशाला चैत्र ३ गते नन्देश्वर महिला साकोसमा गरिने जानकारी गराउँदै कार्यशालाको समापन गर्नुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप