नवलपरासीको त्रिवेणी महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासीको त्रिवेणी महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध

काठमाडौं । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ मा रहेको त्रिवेणी महिला बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । 

साकोसको कार्यालयमा मंसिर २७ गते आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसकी अध्यक्ष तारादेवी अधिकरी र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा साकोसकी उपाध्यक्ष निर्मला गैरे, कोषाध्यक्ष दिपा रायमाझि, सचिव जानकी काफ्ले, सदस्य सचिव अञ्जना गौतम, लेखा सुपरिवेक्षण समितिका संयोजक सरस्वति तिमिल्सीना भट्टराई, सञ्चालक सदस्यहरु, लेखा समिति सदस्यहरु र नेफ्स्कून भूमही सेवा केन्द्र इन्चार्ज नेत्र प्रसाद सापकाेटा लगायतको उपस्थिति रहेको थियो । 

मंसिर २६ गते २१औं बार्षिक साधारणसभा गरेको साकोसले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिक्षेण कार्यक्रम कर्ब्समा आबद्धता जनाउने निर्णय प्रमाणित गरेको थियो । 
सहकारी ऐन, नियम तथा संस्थागत नीति, विधि पालना गर्दै प्रभावकारी सहकारी सञ्चालन र वित्तीय सुशासन स्थापित गर्न जोखिम सुपरिवेक्षण कार्यक्रम उपयोगी रहने विश्वास सहित कार्यक्रममा जोडिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  

२०५९ असार १८ गते दर्ता कायम भएको त्रिवेणी महिला साकोसमा हाल ५ सय ६५ जना शेयर सदस्य, करिब २०० बालबचत कर्ता र केही खुत्रुके बालबचत सदस्यहरु रहेका छन् । रु. ४३ लाख १९ हजार १०० शेयर पुँजी रहेको साकोसको कुल वासलात रु. ५ करोड ७४ लाख रहेको साकोसकी व्यवस्थापक रम्भासिंह ठकुरीले जानकारी गराउनुभयो । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप