लुम्बिनी साकोस रुपन्देहीद्वारा बाल विद्या मन्दिरलाई एक थान दराज सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी साकोस रुपन्देहीद्वारा बाल विद्या मन्दिरलाई एक थान दराज सहयोग

काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीले सुस्तमन:स्थिति बाल विद्या मन्दिरलाई एक थान स्टिल दराज हस्तान्तरण गरेको छ । साकोसको रजत जयन्ती महोत्सव वर्ष २०७९ को अवसरमा विभिन्न विद्यालय, गुरुकुल तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत मंगलबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी सुस्तमन:स्थिति बाल विद्या मन्दिरलाई दराज हस्तान्तरण गरिएको जनाएको छ । 

सहयोग कार्यक्रममा साकोसका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ, सुस्तमनस्थिति बाल विद्या मन्दिरका अध्यक्ष लेखनाथ भुषाल, उपाध्यक्ष कर्ण कुमार ह्योंजू, सञ्चालक सदस्य डा. द्वारिका प्रसाद प्रधान, लेखा समिति सदस्य मिना देवी सापकोटा, सुस्तमनःस्थिति बाल विद्या मन्दिरका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष शुभलक्ष्मी श्रेष्ठ उपस्थित हुनुहन्थ्यो । कार्यक्रम साकोसका व्यवस्थापक विनोद प्रताप ज.ब.रा.ले सञ्चालन गर्नुभएको थियो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप