नेफ्स्कूनद्वारा चितवनमा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा चितवनमा सम्भाव्य सदस्य अभिमुखीकरण सञ्चालन

काठमाडौं । नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा सम्भाव्य सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । संघको छातामुनी आउन बाँकी बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघमा आबद्ध गराई जागरण, विकास, प्रवर्धन र सञ्जालीकरण मार्फत सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित संघका नियमिति कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । 

मंसिर २८ गते आयोजित अभिमुखीकरण कार्यक्रमको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाले गर्नुभएको थियो । 

कार्यक्रममा संघको आबद्धता बाहिर रहेका विभिन्न ९ वटा बचत तथा ऋण सहकारी संस्थाबाट १७ जना साकोसका प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । 

अभिमुखीकरण कार्यक्रम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् सदस्य सेवा विभाग प्रमुख गणेश प्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभ राज रेग्मीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप