सगुन साकोसको आयोजनामा साताव्यापी आँखा शिविर सञ्चालन, ५०२ जनाले लिए सेवा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सगुन साकोसको आयोजनामा साताव्यापी आँखा शिविर सञ्चालन, ५०२ जनाले लिए सेवा

काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्था लि. सर्लाहीको ब्यवस्थापनमा सामाजिक उत्तरदायित्व बहन गर्दै निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सम्पन्न भएको छ । 

सगुन साकोसका सचिव राजकुमार उप्रेतीको अध्यक्षता र गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र कुमार यादबको प्रमुख आतिथ्यतामा आँखा शिविर कार्यक्रम शुभारम्भ भएको थियो । मंसिर २३ गतेदेखि पौष १ गते सम्म सञ्चालित साताव्यापी शिविरमा सर्लाही जिल्लाको हरिवन, लालबन्दी, बागमती, हरिपुर, बरहथवा र गोडैता नगरपालिकामा आँखा जाँच शिविर सञ्चालन गरिएको थियो । 

गोडैता नगरपालिकाको बेणी भोला नमुना मा.वि. र हरिवन सुखेपोखरी स्थित चतुरभुजेश्वर महादेव मन्दिर मा सञ्चालित शिविरमा भने विरामीहरुको  िमोतियाविन्दुको अप्रेशन समेत गरिएको थियो ।
 ७ दिने शिविरमा आँखाको अप्रेशन विरामीको संख्या अत्याधिक भएका कारण १ दिन समयावधि थप गरिएको थियो । 

उक्त शिविरमा २ हजार ३ सय ८३ जनाले आँखाको जाँच गरेका थिए भने गोडैतामा २३९ र हरिवनमा २६३ गरि ५०२ जनाको मोतियाविन्दुको अप्रेशन, औषधि र चस्मा निःशुल्क उपलब्ध गराईएको थियो । 

डार्क फाउन्डेसन, पार्टनर फर ईक्यिुटि को आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, सगुन बचत तथा ऋण सहकारी संस्था लि हरिवन ११, गोडैता नगरपालिका, चतुरभुजेश्वर शिवमन्दिर ब्यवस्थापन समितिको संयुक्त आयोजना उक्त शिविर सञ्चालन भएको हो । 

शिविरको अन्तमा एक अनौपचारिक कार्यक्रम गरि संस्थाको अध्यक्ष केशव प्रसाद ढकालले सहयोग र सहकार्य गर्दै आम नागरिकको सेवामा सगुन र भरतपुर आँखा अस्पतालको सेवालाई सर्लाही बासीले सम्झिरहने बताउदै स्वास्थ्य कर्मीलाई मायाको चिनो सहित विदाई गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप