नेफ्स्कूनद्वारा सदस्य संस्थाका लागि निशुल्क तालिम दिइने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सदस्य संस्थाका लागि निशुल्क तालिम दिइने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आवद्ध सदस्य संस्थाका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको नयाँ निर्वाचन गरेका सदस्यहरुलाई निशुल्क तालिम प्रदान गर्ने भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दुई दिवसीय सदस्य सक्षमता विकास तालिम निशुल्क प्रदान गरिने संघले एक सूचना प्रकाशन गरी जानकारी गराएको हो । 

चालु आ.व.को पौष मसान्तभित्र साधारणसभा गरी नयाँ नेतृत्व चयन गर्ने सदस्य संघ संस्थाहरुले तालिम सहजीकरणका लागि संघमा माग गर्नुहुन सूचित गरेको छ । निशुल्क तालिम माग फाराम संघको वेवसाईट www.nefscun.org.np/downloads मा राखिएको र सो फारम भरी संघमा पठाउन अनुरोध गरेको छ ।  
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप