झापामा साकोसहरूका लागि आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
झापामा साकोसहरूका लागि आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम सञ्चालन

विर्तामोड । नेफ्स्कून सेवा कार्यालय विर्तामोडको आयोजनामा साकोसहरुका लागि एक दिवसीय आन्तरिक कार्यविधि तथा माइन्यूट लेखन तालिम प्रदान गरिएको छ ।

तालिम नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको अध्यक्षतामा शुरु भएको थियो । तालिमलाई सम्बोधन गर्दै सञ्चालक अधिकारीले साकोसमा आन्तरिक कार्यविधि तथा माइन्युट लेखन कार्यले महत्वपूर्ण प्रभाव पार्ने बताउनुभएको थियो । साकोसका प्रत्येक गतिविधि संस्थाको कार्यविधि तथा बैठकका माइन्यूटहरुले निर्धारण गर्नेहुँदा सो का लागि कानुनी रुप पुरा गर्ने गरि लेखन र कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो । 

 त्यस्तै अर्को सन्दर्शमा नेफ्स्कूनले समय र आवश्यकताका आधारमा साकोस अभियानलाई दिगो र सवल वनाउन हर प्रकारले भौतिक होस् आ अभौतिक जुन जे जसरी हुन्छ तालिम, गोष्ठीको आयोजना गरि अब्बल साकोस निमार्णका लागि लागि परेको बताउनु भयो । उहाँले अब साकोसहरुले संघले गर्ने असल अभ्यास र सुशासनका लागि थालनी गरेका स्तरीकरण कार्यक्रमहरुको आबद्धता अनिवार्य रहेको समेत प्रष्ट पार्नुभयो । 

तालिममा २१ बचत तथा ऋण सहकारी संस्थाबाट ६ जना महिला सहित २५ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले, स्वागत मन्तव्य नेफ्स्कून फिल्ड कार्यलय झापाका इन्चार्ज सोमनाथ दहालले र कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र इन्चार्ज विनोद न्यौपानेले गर्नु भएको थियो ।
 
भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

३ दिन अगाडि

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

३ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

६ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

७ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

२ दिन अगाडि

Notice
Notice

११ दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२६ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२४ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३५ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप