लुम्बिनी सुनवल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लुम्बिनी सुनवल साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । ४ दिवसीय उक्त तालिम सुनवल–१२, नवलपरासी ब.सु.प. मा पौष १४ देखि १७ गतेसम्म सञ्चालन भएको थियो । 

तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र  कर्मचारी गरी २४ जनाको सहभागिता रहको थियो । 

तालिम समापन समारोहमा साकोसका अध्यक्ष लेखनाथ खरेलको अध्यक्षता, संस्थापक अध्यक्ष एवम् सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता र पूर्व अध्यक्ष डिल्लिराज पाण्डेको आतिथ्यता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।

७ हजार ६ सय २६ शेयर सदस्य रहेको साकोसको कुल वासलात ९५ करोड ५८ लाख रहेको छ । साकोस एशियाली स्तरको साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा सहभागी छ । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप