सहकारी अभियान सुदृढीकरणको प्रयासमा नेफ्स्कून सल्लाहकार समिति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अभियान सुदृढीकरणको प्रयासमा नेफ्स्कून सल्लाहकार समिति

काठमाडौं । नेफ्स्कून सल्लाहकार समितिले बचत तथा ऋण सहकारी संस्था सुदृढीकरणका लागि वित्तीय सहकारी ऐन लगायत विविध महत्वपूर्ण र समसामयिक विषयहरुमा छलफल गरेको छ । संघको सभाहलमा आइतबार बसेको बैठकले सहकारी अभियान सञ्जाल साझेदारीको मार्गदिशा, राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक र नेफ्स्कूनबीचको सहकार्यात्मक सम्बन्ध विस्तार, समस्या उन्मुख सहकारी संस्थाको व्यवस्थापन लगायतका विषयमा महत्वपूर्ण निर्णयहरु गरेको छ । 

छलफलका क्रममा संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको हालसम्मको प्रगति विवरण, अभियानका समसामयिक सवाल तथा साझा धारणाको विकास लगायतका विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

सहकारी ऐन कार्यान्वयन, द्धिविधायुक्त तहगत कानुन, विभागद्वारा जारी निर्देशनको परिपालना, संघको ३१औं साधारणसभाले पारित गरेको संकल्प कार्यान्वयन, स्थिरीकरण कोष प्रभावकारिता, आइसिएको सदस्यता, संघको भौतिक पूर्वाधार निर्माण तथा इआरपी सफ्टवेयर प्रणाली सञ्चालन लगायतका विविध विषयमा छलफल केन्द्रीत रहेको थियो ।

छलफलका क्रममा नेफ्स्कून सल्लाहकार समितिमा रहनुभएका संघका पुर्व अध्यक्ष एवम् सल्लाहकार क्रमशः मिनराज कडेल, ऋषिराज घिमिरे, डी.बी.बस्नेत र संघका अध्यक्ष परितोष पौड्याल रहनुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप