राष्ट्रिय सहकारी बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, पुनः के.बी. उप्रेतीको अध्यक्षता नयाँ सञ्चालक समिति चयन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्रिय सहकारी बैंकको १९औं बार्षिक साधारणसभा सम्पन्न, पुनः के.बी. उप्रेतीको अध्यक्षता नयाँ सञ्चालक समिति चयन

ललितपुर । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभाले आगामी ४ वर्षे कार्यकालका लागि पुनः के.वी. उप्रेतीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । 

साधारणसभाले अध्यक्ष र लेखा सुपरिवेक्षण समिति संयोजक सहित ११ पदमा सर्वसम्मत निर्वाचित गरेको छ भने बाँकी ७ वटा पदमा भने शनिवार सम्पन्न प्रदेशस्तरीय एकाइसभाले निर्वाचित गरेको छ । बैंकको निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल पदेन सदस्य निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा केबी उप्रेती, लेखा समिति संयोजकमा लक्ष्मीप्रसाद उप्रेतीका साथै सञ्चालकहरुमा राम बहादुर जि.सी., रामहरी बजगाईं, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, महेन्द्र कुमार गिरी, माधव लाल देवकोटा, विश्वनाथ मण्डल, शिवा थापा, विजया धिताल, तारा गुरुङ्ग, मनोज कुमार थापा मगर, कालीबहादुर महतारा, ध्रुवराज विष्ट र लेखा सुपरिवेक्षण समिति सदस्यमा चन्द्रकुमारी पराजुली र केशवप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । 

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा आज सम्पन्न निर्णय सभाका अवसरमा नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरिवेक्षण समितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई हार्दिक बधाई तथा शुभकामना ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप