शंखधर साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
शंखधर साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण

भक्तपुर । शंखधर बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको रणनीतिक व्यावसायिक योजना निर्माण कार्य सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा पनौतीको चाम्खरमा पौष १५ देखि १७ गतेसम्म सञ्चालित योजना निर्माण गोष्ठीमा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सयोजक एवम् सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारी गरी २३ जनाको सहभागिता रहेको थियो । 

साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा गोष्ठीको शुभारम्भ भएको थियो  भने उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले तीन दिने योजना निर्माण गोष्ठीको विषयवस्तुबारे जानकारी गराउँदै सहभागी सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । 

साकोसको रणनीतिक योजना निर्माणका लागि प्राविधिक सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयका प्रमुख पेसलकुमार खड्काले  गर्नुभएको थियो । 
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप