काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्र कुमार राई नियुक्त हुनुभएको छ । आज मंगलबार भएको मन्त्रीपरिषद् विस्तारसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माननीय राजेन्द्र कुमार राईलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सहित पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नवनियुक्त मन्त्री राईलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।
६ दिन अगाडि
७ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१२ दिन अगाडि
१० दिन अगाडि
९ दिन अगाडि
७२ दिन अगाडि
६९ दिन अगाडि
४५ दिन अगाडि