सुदूरपश्चिम प्रदेश बचत संघको दोश्रो वार्षिक साधारणसभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिम प्रदेश बचत संघको दोश्रो वार्षिक साधारणसभा सम्पन्न

कैलाली ।  सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को दोस्रो वार्षिक साधारणसभा पौष ३० गते शनिवार कैलालीमा सम्पन्न भएको छ । 

सुदूरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीको अध्यक्षतामा भएको साधारणसभामा सुदूरपश्चिम प्रदेश रजिष्ट्रार कार्यालयका प्रतिनिधि देब राज पन्तको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन भएको थियो । 

सभामा नेफ्स्कूनका फिल्ड ब्यवस्थापन उप समिति सदस्यहरू क्रमशः भुपेन्द्र थापा, सुरत बहादुर बोगटी, जगदिश प्रसाद भट्ट, जिल्ला बचत संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, सुदूरपश्चिम थोक उपभोक्ता बिशिष्टिकृत सहकारी संघका महासचिव मनमोहन बिष्ट, नेफ्स्कून सेवा केन्द्र कार्यालयका प्रतिनिधि देविका क्षेत्री लगायत अन्य सहकारी अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा प्रमुख अतिथि देब राज पन्त, बिशिष्ठ अतिथि भुपेन्द्र थापा र  मनमोहन बिष्टले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष माधव प्रसाद जोशीले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले पेश भएका प्रतिवेदन सर्बसम्मतिले पास गरेको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२४ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप