गोर्खा बचत संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोर्खा बचत संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई 

धादिङ । गोर्खा जिल्ला बचत संघको नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । नेफ्स्कून फिल्ड कार्यालय धादिङको आयोजनामा विहिबार गोर्खामा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।  

लमजुङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो । 

गोर्खा जिल्ला बचत संघको यहि मिति २०७९ माघ २३ गते सोमबार बिशेष साधारणसभा सम्पन्न भई तिर्थ बहादुर नेपालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको थियो । 

समितिको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, महासचिव सुशिल अर्याल, कोषाध्यक्ष तारा बस्नेत र सदस्यहरुमा क्रमशः दिलमान श्रेष्ठ, बद्री प्रसाद लामिछाने, ओम बहादुर श्रेष्ठ, लक्ष्मी ढकाल निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम बहादुर खत्री र सदस्यहरुमा विशाल श्रेष्ठ र विनिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप