सहकारीमा युवा सहभागिता अभिबृद्धि गर्न बक्तृत्वकला प्रतियोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा युवा सहभागिता अभिबृद्धि गर्न बक्तृत्वकला प्रतियोगिता

सुनसरी । इटहरीस्थित किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. युवाक्लब खनारको आयोजनामा “गरिबी न्युनीकरणमा सहकारीको भूमिका’’ बिषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष मनोमन दाहालको अध्यक्षतामा इटहरी उ.म.न.पा.वडा नं. १२ का अध्यक्ष भुवन राज  पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो  । 

बक्तृत्वकला कार्यक्रममा खनार सेवाकेन्द्र कार्यक्षेत्रभित्रका ९ बटा  विद्यालयका १६ जना छात्र छात्राहरू प्रतियोगीको रूपमा सहभागी भएका थिए । कार्यक्रम मा क्रमशः सरस्वती सतन मा. वि. का प्रेम खत्री प्रथम,  खनार सनसाइन एकेडेमीका शुभाङ्ग लुइटेल द्वित्तीय,  न्यु एरा एकेडेमी की एनुका पोखरेलले तृतीय र साई चिल्ड्रेन होम का आकाश पराजुली चतुर्थ स्थान हासिल गरी  पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

विभिन्न युवा लक्षित कार्यक्रमहरु आयोजना गरी सहकारीमा युवा सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको साकोसले जनाएको छ । साकोसले युवा शेयर सदस्यहरुलाई सहकारीमा सक्रिय बनाउने उद्देश्यले सबै सेवाकेन्द्रहरूमा युवा क्लब समेत गठन गरेको छ भने क्लबको नेतृत्वमा कार्यक्रहरु सञ्चालन गर्ने गरेको साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी गराउनुभयो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

२० घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप