सहारा नेपाल साकोसको आयोजनामा एक्सेस मेची कोशी प्रथम समूहरुको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहारा नेपाल साकोसको आयोजनामा एक्सेस मेची कोशी प्रथम समूहरुको सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । एक्सेसमा आवद्ध साकोसहरुको सिकाइ आदान प्रदान गर्ने कार्यक्रम एक्सेस मेची कोशी क्लस्टर प्रथमको ३२ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला नेफ्स्कूनको प्राविधिक सहयोग र  सहारा नेपाल साकोसको आयोजनामा भएको छ । बिर्तामोड स्थित संस्थाको हलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष हरि बहादुर राजबंसीको अध्यक्षता सम्पन्न भएको हो । 

सुनसरी, मोरङ र झापाका ७ ओटा साकोसका जम्मा ४३ जनाको सहभागिता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कून सञ्चालक सदस्य घनश्याम अधिकारीकोले गर्नुभएको थियो भने नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशब प्रसाद पोखरेलले विशिष्ठ अतिथितिको आतिथ्यता गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण नेफस्कूनका कार्यक्रम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । सहजिकरणका क्रममा अधिकारीले सुरक्षित ऋण लगानीका सम्बन्धमा प्रस्तुतिकरण राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख बिशिष्ट अथिति नेफ्स्कूनका पूर्व कोषाध्यक्ष पोखरेलले वित्तीय संकट व्यवस्थापन गर्न ऋण तथा बचतमा सभगिता स्तर बृद्धि गर्नु, लगानी योग्य कोषको विकास गर्ने र दिर्घकालिन दायित्व को ब्यबस्थपन गर्नुपर्नेकुरामा जोड दिनु भएको थियो भने प्रमुख अथिति घनश्याम अधिकारीले साकोस अभियानलाई थप मजबुत बनाउन नेफ्स्कूनले भुमिका खेलिरहेको बताउनु भयो ।

उक्त कार्यक्रममा ६ ओटै साकोसका व्यवस्थापन प्रमुखबाट आआफ्नो संस्थागत प्रस्तुतिकरण गरी असल अभ्यासहरुको साटासाट भएको थियो ।  

बैठकले आगामी ३३ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मिति २०८० जेष्ठ १९ गते नेफ्स्कून को प्राविधिक सहयोग र महिला साकोस ईटहरीको आयोजनामा गर्ने समेत निर्णय गरिएको छ ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप