नवलपरासी जिल्ला बचत संघद्वारा रक्तदान कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपरासी जिल्ला बचत संघद्वारा रक्तदान कार्यक्रम 

नवलपरासी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासी (ब.सु.पूर्व) ले आफ्नो २८औं बार्षिक स्थापनादिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बचत संघको आयोजना, अल लायन्स क्लब नवलपुरको सहयोग र नेपाल रेडक्रस सोसाईटी कावासोती उप शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । 

रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुबाट ३५ पिन्ट रगत संकलन भएको बचत संघले जनाएको छ । 

बचत संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता र जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम उद्घाटन सत्रमा स्थानीय सहकारीकर्मी साथै संघका सदस्य संस्थाका प्रतिनिधिहरु सहित १ सय २५ जनाको उपस्थिति रहेको थियो । 

उद्घाटन कार्यक्रम सञ्चालन बचत संघका सचिव देवराज पौडेलले र स्वागत मन्तव्य संघका कोषाध्यक्ष रामप्रसाद काफ्लेले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१४ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप