सिरहामा सहकारीहरुका लागि भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिरहामा सहकारीहरुका लागि भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन

सिरहा । नेफ्स्कून सेवा केन्द्र लाहानको आयोजनामा भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन भएको छ । सिरहाको लाहानमा चैत्र १२ र १३ गते सञ्चालित तालिममा सिरहा र सप्तरीका विभिन्न ५३ बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, ब्यवस्थापक र कर्मचारी गरी ५५ जनाको सहभागिता रहेको थियो । 

जिल्ला बचत संघ सप्तरीका अध्यक्ष भवानी प्रसाद चौधरीको अध्यक्षतामा आयोजित तालिमको उद्धाटन जिल्ला बचत संघ सिरहाका कोषाध्यक्ष देव कुमारी लामाले गर्नुभएको थियो । 

कोषाध्यक्ष देव कुमारी लामाले तालिमले संस्थामा ऋणलाई सुरक्षित लगानी गर्ने र समस्यामा परेका ऋणहरुलाई कसरी असुली गर्न सकिन्छ, समस्यमा परिहालेमा कस्तो तरिकाले असुली गर्न सकिन्छ कस्तो अवस्थालाई भाखा नाघेको ऋण हुन्छ, त्यसका कानुनी प्रक्रियाहरु के के अपनाउनु पर्छ भने कुराहरु यस तालिमवाट सक्षम बनाउन सहयोग गर्ने विश्वास लिएको बताउनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून सेवा केन्द्र लाहानका ईन्चार्ज संजय कुमार कर्ण र कर्मचारी गोविन्द प्रसाद प्रभाकरले गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२० घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप