म्याग्दी साकोस कर्ब्स कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
म्याग्दी साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

काठमाडौं । म्याग्दीको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आवद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो, जुन नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालित छ । 

वैशाख ८ गते साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नेफ्स्कून र साकोसबीच कार्यक्रम सहभागिता सम्झौता भएको हो । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका अवसरमा म्याग्दी साकोसका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, कोषाध्यक्ष राजु बानिया, सहसचिव रामनारायण श्रेष्ठ, ऋण समिति संयोजक लक्ष्मी के.सी. लेखा समिति संयोजक कृष्ण बहादुर थापा, प्रवन्धक गोविन्द सुवेदी र नेफ्स्कूनको तर्फबाट बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने, पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र बेनी सेवा केन्द्र प्रमुख दिनेश थापाको उपस्थिति थियो । 

२०६३ श्रावण १५ गते स्थापना भएको म्याग्दी साकोसमा हाल ७ सय ५ जना सेयर सदस्य र कुल वासलात रु ११ करोड १५ लाख रहेको छ । साकोसमा ५ कर्मचारी कार्यरत छन् । 
 
भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप