सदस्यको बचत सुरक्षाको लागि बजार प्रतिनिधि सचेतना तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको बचत सुरक्षाको लागि बजार प्रतिनिधि सचेतना तालिम 

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरले संस्थागत विकास उपसमितिको आयोजनामा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । 

संघका उपाध्यक्ष हरि बल्लले बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मनासिकताको विकास भएको बताउदै उहाँले सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान सीप संस्थाको विकासका साथै व्यक्तिगत जिवनमा पनि प्रयोग गरी व्यक्तिगत उन्नती तथा प्रगतिमा लगाउनुपर्नेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभएको थियो । 

तालिममा सहभागीहरुले छोटो समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुगेको बताए । तालिममा सदस्य संस्थामा कार्यरत २० जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम समापनको संचालन  संघका कर्मचारी राजन कासिछ्वाले गर्नुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप