बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम सञ्चालन

झापा । सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम झापाको दुर्गापुरमा वुधवार सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय झापा अन्तर्गत विर्तामोड सेवा केन्द्रको आयोजनामा भएको तालिममा झापाका २४ सहकारीका बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तालिम समापनका क्रममा नेफ्स्कूनका सञ्चालक एवम् कोशी प्रदेश बचत संघका अध्यक्ष घनश्याम अधिकारीले विवेद रहित समाजको निमार्ण र सदस्यको जिवन स्तरमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले बजार प्रतिनिधि कर्मचारी बजार र सदस्यको अनुसन्धानकर्ता रहेकोले आर्थिक सुशासन र गोपनियतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सदस्यको वास्तविक मर्म बुझेर सदस्यसँग मितव्ययी व्यवहार गर्नु कर्मचारीको कर्तव्य हो, उहाँले भन्नुभयो । अब कर्मचारीहरुले आफ्नो क्षमता विकास गरी प्रविधि मैत्री सेवामा जोड दिनुपर्छ । 

तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्ठराईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र प्रमुख विनोद न्यौपानेले गर्नु भएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

८ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

पाठकबाट थप