भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन

धनगढी । कैलालीमा साकोस लक्षित भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन भएको छ । वैशाख १४ र १५ गते सञ्चालित तालिममा कञ्चनपुर र कैलाली जिल्लाका २५ साकोसबाट ४० जनाको सहभागिता रहेको थियो ।

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा कञ्चनपुर सदस्य सेवा कार्यालयको फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, जगदिस भट्ट, तालिम अधिकृत उमेश कोइराला लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटीले नेफस्कूनले आयोजना गरेको यस तालिमबाट सहभागीहरुले महत्वपुर्ण ज्ञान, सिप आर्जन गर्ने र तालिमबाट सिकेको कुरा ब्यहारका साथै संस्थागत रुपमा लागु गर्न आग्रह गर्नुभयो ।

सञ्चालक जोशीले अहिलेको विसम परिस्थितिमा सदस्य र संस्था बीच पुलको भूमिकामा रहेर जोखिम युक्त काम गर्नुपर्ने, संस्थाको भाखा नाघेको ऋणलाई शुन्य बनाएर खराब ऋणको सूचकलाई सुधार गनुपर्ने कार्यमा जोड दिनुभयो ।  यस्ता तालिमहरु कर्मचारीहरुको क्षमता विकासका लागि महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो । आगामी दिनमा नेफ्स्कूनले पनि सहकारीहरुलाई लक्षित गरि क्षमता विकासका कार्यक्रमहरु, तालिमहरु आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गदै संस्थालाई समस्या परेको समयमा सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभयो । 

तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर सदस्य सेवा कार्यालय का इन्चार्ज यम डाँगी र धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 
 
भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप