धनगढीमा साकोसहरूका लागि तरलता व्यवस्थापन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनगढीमा साकोसहरूका लागि तरलता व्यवस्थापन तालिम

धनगढी । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सञ्चालित सहकारीहरुका लागि तरलता व्यवस्थापन तालिम प्रदान गरिएको छ । नेफ्स्कूनको कञ्चनपुर सदस्य सेवा कार्यालय र धनगढी सेवा केन्द्रको सयुक्त आयोजनामा अत्तरियामा शनिवार सञ्चालित तालिममा कञ्चनपुर र कैलाली जिल्लाका ३५ साकोसबाट गरि ५० जनाको सहभागिता रहेको थियो ।

नेफस्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको प्रमुख आतिथ्यतामा सञ्चालित तालिममा कञ्चनपुर सदस्य सेवा कार्यालय, फिल्ड ब्यवस्थापन उप–समिति सदस्य सुरत बोगटी, तालिम अधिकृत उमेश कोइराला, सि ए.सि कैलालीका कोषाध्यक्ष प्रकाश कुमार जोशी, सि ए सि कञ्चनपुरका कोषाध्यक्ष चित्रा पाण्डेय, सि ए सि कैलालीका सदस्य बिष्णु उपाध्यक्ष लगायत विभिन्न सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । 

तालिमका अवसरमा सञ्चालक जोशीले सहकारीमा वित्तीय संकट जुनसुकै समयमा आउन सक्ने भएकोले संस्थाहरुले तरलता ब्यवस्थापन साथै बैज्ञानिक प्रद्धति पर्ल्सका सूचकहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । 

तालिम सहजिकरण संघका तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कञ्चनपुर सदस्य सेवा कार्यालयका इन्चार्ज यम डाँगी र धनगढी सदस्य सेवा केन्द्रका सेवा प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप