६० विद्यार्थीलाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
६० विद्यार्थीलाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६० बालबालिकालाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको नियमित बार्षिक कार्यक्रम अन्तर्गत विभिन्न तहमा अध्ययनरत ६० जना सदस्यका बालबालिकाहरुलाई दीर्घकालिन छात्रवृत्ति प्रदान गरेको हो । 

संस्थाले बालबालिकाहरुलाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनपाठन खर्च उपलब्ध गराउँदै आएको छ । 

शिक्षा विकास तथा समन्वय इकाई, नवलपुरका प्रमुख रुद्र शर्माको प्रमुख आतिथ्यता सहितको एक कार्यक्रमका बीच बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

प्रमुख अतिथि शर्माले विकूले गरेको छात्रवृत्तिलाई बालबालिकाको वृति विकासमा खर्च गर्न अभिभावकहरुलाई आग्रह गर्नुका साथै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो । उहाँले संस्थाले नियमित रुपमा गर्दै आएको सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमप्रति उच्च प्रशंसा गर्नुभएको थियो । 

संस्थाका अध्यक्ष ओम प्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न उप–समितिका पदाधिकारी, सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक, उप–संयोजक, विद्यालयका प्र.अ, अभिभावक, विद्यार्थी, कर्मचारी तथा शेयर सदस्यहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गर्नु भएको थियो ।

कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बालबालिकाका अभिभावकहरु मध्येबाट चन्द्र सापकोटाले संस्थाले गर्ने हरेर कार्यक्रम सामाजिक उत्तरदायित्वपूर्ण र सदस्यमैत्री रहेको बताउनुभयो । 

कक्षा १० मा अध्ययनरत छात्रा आरती सापकोटाले संस्थाले उपलब्ध गराउने छात्रवृत्तिले हरेक बर्ष सयौं विद्यार्थीहरुले आफ्नो भविष्य उज्वल बनाउने अवसर प्राप्त गरेकोमा संस्थाप्रति अभार प्रकट गर्दै आफ्ना अनुभूति सेयर गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप