नेफ्स्कूनद्वारा काभ्रे जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा काभ्रे जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना

काठमाडौं । नेफ्स्कूनले काभ्रेपलाञ्चोक जिल्ला बचत संघका नवनिर्वाचित अध्यक्ष उदयराम कायस्थलाई बधाई सँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । वैशाख २४ गते संघको बनेपा सदस्य सेवा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संघका पदाधिकारीहरुद्वारा नवनिर्वाचित अध्यक्ष कायस्थलाई बधाई शुभकामना साथै द्धिपक्षीय सहयोग, सहकार्यका सम्भावनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । 
 
कार्यक्रममा संघको तर्फबाट अध्यक्ष परितोष पौड्याल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, सञ्चालक ठाकुर बास्कोटा लगायतको उपस्थिति रहेको थियो । 

जिल्ला बचत संघको वैशाख १६ गते सम्पन्न विशेष साधारणसभाले अध्यक्षमा उदयराम कायस्थलाई निर्वाचित गरेको थियो । 

कार्यक्रममा काभ्रेको साकोस अभियानको समसामयिक बिषयबस्तु तथा सहकार्यात्मक सम्बन्ध विकासका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप