सदस्य संमृद्धिको आधार अनिवार्य नियमित बचतः महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संमृद्धिको आधार अनिवार्य नियमित बचतः महासचिव अधिकारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.– नेफ्स्कूनको प्राविधिक सहयोग र संकल्प स्वेक साकोसको आयोजनामा प्रोवेशन बाग्मती क्लस्टर चौथोको ११ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो । महासचिव अधिकारीले सहकारी संस्थाहरुको वित्तीय संरचनामा बचतको संरचना नमिलेको कारण साकोस अभियानमा समस्या देखा परेको बताउनुभयो । संस्थामा सदस्यको नियमित बचत, दीर्घकालिन बचत नहुनु र मुद्दती बचतमा मात्र रकम जम्मा हुनुले सहकारीमा तरलता अभावको समस्या बढेको उहाँले बताउनुभयो ।महासचिव अधिकारीले भन्नुभयो, “साकोस अभियान पैसा सँग मात्र जोडिएको अभियान नभएकोले सदस्यको जीवन सम्बृद्धिको लागि सदस्य सँगसँगै हिड्ने र सदस्यका सुख दुःखका आँसु पुछ्ने अभियानको रुपमा रहेको छ ।” सदस्य संम्वृद्धिको आधार नियमित बचत हो, आज जुन जुन सहकारीमा सदस्यहरुले नियमित बचत गरेका छन्, ती सहकारीहरु सबल र सुरक्षित छन्, उहाँले भन्नुभयो । 

कार्यक्रमको सहजीकरण संघका तालिम अधिकृत कोमल राज अधिकारी र कार्यक्रम अधिकृत पेशल कुमार खड्काले गर्नु भएको थियो । कार्यक्रममा प्रोवेशन बाग्मती क्लस्टर चौथोमा सहभागी ११ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् सञ्चालक र व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप