अथर्व साकोसको आयोजनामा एघारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अथर्व साकोसको आयोजनामा एघारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

चितवन । अथर्व साकोस, भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा एघारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बैशाख २८ गते  सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्राबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापकका साथै संस्थाको सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५५ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक साकोसका अध्यक्ष भरत प्रसाद दवाडीको अध्यक्षता र नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन जिल्ला बचत संघको अध्यक्ष विद्या कोईराला, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीेको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमका सहभागी बक्ताहरुले सहकारी संस्थाहरुले चालु आ.व.को आर्थिक गतिविधि समापन गरी नयाँ आर्थिक बर्ष प्रारम्भको अवसरमा रहेको हुनाले संस्था सञ्चालनमा झनै सजग रहनुपर्ने बताउनुभएको थियो । सहकारी विभागका समय सापेक्ष सम्प्रेषित निर्देशन र परिपत्रको पूर्ण परिपालनामा ध्यान दिन साकोसहरुमा अनुरोध गरिएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप