‘हन्ड्रेड युथ, सहकारी दूत’ थिम सहित युवा सम्मेलन २०२३ हुँदै 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘हन्ड्रेड युथ, सहकारी दूत’ थिम सहित युवा सम्मेलन २०२३ हुँदै 

कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा जेष्ठ ६ गते “युवा सम्मेलन २०२३” को आयोजना गर्दैछ । ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा सहित आयोजना गर्न लागिएको उक्त सम्मेलन १८ देखि ४० बर्ष उमेर समुहका युवामा लक्षित छ । करिब एक सय जना युवाहरुलाई सहकारीबारे शिक्षा दिएर समाजमा सहकारीका बारे फैलिएका नकारात्मक सोच र धारणाहरुमा सकारात्मकता ल्याउन स्वंयसेवीको रुपमा युवा दूतहरु परिचालन गर्ने योजना साकोसको रहेको छ । युवा पुस्तामाझ सहकारी के हो ? र किन आवश्यक छ ? भन्ने विषय बुझाउनु सम्मेलनको मुल उद्देश्य रहेको जनाइएको छ । 

सम्मेलनमा विभिन्न क्षेत्रमा सफलताको उचाईंमा पुग्दै गरेका युवाहरुमार्फत “भविष्य पहिल्याउँदै युवा” र “युवा र सामाजिक दायित्व” विषयक कार्यपत्रहरु प्रस्तुत गरिने कार्यक्रम रहेको छ । साकोसमा कुल सदस्य संख्यामध्ये करिब ४२ प्रतिशत सदस्य १८ देखि ४० बर्ष युवा उमेर समुहका छन् । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप