स्थापना दिवसका अवसरमा चिनारी साकोसको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसका अवसरमा चिनारी साकोसको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम 

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शिविरमा एक सय भन्दा बढी सदस्यहरुले सुगर परिक्षण गराएका थिए । त्यगैगरि रक्तदान कार्यक्रम अन्तर्गत रक्तदाताहरुबाट ७० पिन्ट रगत संकलन भएको थियो । 

उत्तरबाहिनी बोर्डिङ स्कुल र चिनारी नेपालको सहआयोजनामा भएको उक्त कार्यक्रमको संयोजन काठमाडौ बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) को संयोजनमा भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसे र गोकर्णेश्वर न.पा. का मेयर दिपक कुमार रिसालको पनि उपस्थिति थियोे ।

२०६६ सालमा स्थापित समुदायमा आधारित चिनारी साकोसमा करिब २५ भन्दा बढी सेयर सदस्य छन् । साकोसको कुल सम्पती रु. २७ करोड ४९ हजार, शेयर पुँजि रु. २ करोड ६८ लाख, अन्य कोषहरु रु. ७७ लाख ९६ हजार, बचत संकलन रु. २० करोड ७१ लाख र ऋण लगानी रु.२१ करोड ९५ हजार रहेको साकोसले जनाएको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप